काठमाडौं। आर्थिक वर्ष २०७८/७९ मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रको योगदान रू. ६० अर्ब ३२ करोड रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. ३९ अर्ब ३५ करोड बराबर रहेको थियो । कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रको अंश ७ दशमलव १० प्रतिशत रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।