काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा मानव स्वास्थ्य तथा सामाजिक क्रियाकलाप क्षेत्रको योगदान रू. १५ अर्ब ४७ करोड रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. ८ अर्ब ५६ करोड बराबर थियो ।
कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा मानव स्वास्थ्य तथा सामाजिक क्रियाकलाप क्षेत्रको अंश १ दशमलव ८२ प्रतिशत छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।