वीरगन्जमा शीतलहर [तस्वीरहरू]

Share News

काठमाडौं । पर्साको वीरगन्जमा शुक्रवार बिहान चलेको शीतलहर । शितलहरका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । 

हेर्नुस् तस्वीरहरू

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।