तथ्यांकोवाच : बागमती प्रदेशको म्यानुफ्याक्चर क्षेत्रको गार्हस्थ्य उत्पादन रू. ८९ अर्ब

Share News

काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा म्यानुफ्याक्चर क्षेत्रको योगदान रू. ८९ अर्ब २९ करोड रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. ६८ अर्ब ८८ करोड बराबर रहेको थियो । बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा म्यानुफ्याक्चर क्षेत्रको अंश ४ दशमलव ५१ प्रतिशत रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।