चितवन। नारायणगढ तथा नवलपुरका लागि यामाहा कम्पनीका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता नवीन अटो सेन्टर तथा मोरङ अटो वक्र्सको आयोजनामा आइतवार भरतपुरमा वर्कसप कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा यामाहाले बजारमा ल्याएको नयाँ मोटरसाइकल तथा स्कुटरको बारेमा मोरङ अटो वक्र्सका एरिया सेल्स म्यानेजर मणिभूषण चौधरीले नयाँ टेक्नोलोजी, हाइब्रिट तथा नयाँ फिर्चसको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा २८ जना मोटरसाइकल वर्कसपका सञ्चालकको उपस्थिति थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।