काठमाडौंको थापाथलीमा कवाडी व्यवसाय सञ्चालन गर्न नदिने काठमाडौं महानगरको निर्णयविरुद्ध महानगरभित्रका कवाडी संकलकले गरेको प्रदर्शन । उनीहरूले बुद्धनगरबाट सुन्धारासम्म र्याली निकालेका छन्।
यसअघि उक्त निर्णय कार्यान्वयन नगर्न माग गर्दै महानगरका कवाडी व्यावसायीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन'लाई ज्ञापनपत्र बुझाएका थिए । तर, उक्त ज्ञापनपत्रमाथि महानगरपालिकाले सुनुवाई नगरी डोजर चलाएको कवाडी संकलकको आरोप छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।