बानेश्‍वर क्षेत्रमा पुरानो तार हटाइँदै, इन्टरनेट अवरूद्ध

Share News

काठमाडौं । शहरी सौन्दर्यीकरणमा चासो देखाएको काठमाडौं महानगरपालिकाको पहलमा इन्टरनेट प्रदायकहरूले पुराना तार हटाउन थालेका छन् । काठमाडौंका विभिन्न स्थानमा तार काट्दै आएको महानगरको टोलीले यतिबेला बानेश्वर क्षेत्रका अव्यवस्थित तार काटिरहेको छ । तार काटिएपछि यो क्षेत्र २ दिनदेखि इन्टरनेटविहिन भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।