काठमाडौंको असन–भोटाहिटी सडकखण्डमा ढलपाइप जडान गर्न खनिएको खाल्डो वरपरबाट हिँड्दै यात्रु । उक्त सडकको खाल्डोले सडक छोपिने गरी खनिएको उक्त खाल्डो समयमै नपुरिँदा यात्रुलाई हिँडडुलमा समस्या भइरहेको छ । उक्त खाल्डो नपुरिँदा दैनिक लाखौंको नोक्सान भइरहेको व्यापारीको गुनासो छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।