सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा : तस्वीरहरू

Share News

काठमाडौं । मंगलवार वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको छ । पहिलो दिन सेतो मच्छिन्द्रनाथलाई तीनधारा पाठशाला देखि असनसम्म तान्दै  लैजाने गरिन्छ ।

अर्को दिन असनबाट हनुमान ढोका र  त्यसको भोलिपल्ट अर्थात् तेस्रो दिन मच्छिन्द्रनाथको रथ तानेर हनुमान ढोकाबाट लगनसम्म लैजाने चलन छ । रथ लगनमा पुगेपछि त्यहाँ रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर र मां सीमा नामक रुखलाई तीनपटक परिक्रमा गराई जात्राको समापन गर्ने चलन छ । 

तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।