तस्वीरमा हिमालयन हाइड्रो एक्स्पो २०२४, यस्तो देखियो विद्युतीय सवारी (इभी) र्‍याली

Share News


काठमाडौं– विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ शुरू भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा भइरहेको हिमालयन हाइड्रो एक्स्पो विद्युत खपत बढाउने सन्देश सहित शुरूआत गरिएको हो । र्यालीको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको सुरुवात अघि बिहान विद्युतीय सवारी प्रर्वद्धन र विद्युत खपत बढाउने सन्देश दिंदै इभी र्याली आयोजना गरिएको इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए

तस्वीरमा हेर्नुहोस्

तस्वीरहरू - सुनिल शर्मा / आर्थिक अभियान,  ईप्पान सचिवालय

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।