स्टार्टअप बोर्ड गठन हुने

Share News

काठमाडौं । स्टार्टअप  कम्पनीहरूको नियमन तथा सुपरिवेक्षणका लागि स्टाटअप बोर्ड गठन हुने भएको छ ।

मंगलवार आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले स्टाटअप बोर्ड गठन गर्ने जानकारी दिएका हुन । यसका लागि १ अर्ब बराबरको स्टाटअप कोषको व्यवस्था गरिने जानकारी समेत अर्थमन्त्री पुनले दिएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।