बजेट २०८१/८२ :कर्णाली चिसापानी जलविद्युत विस्तृत इन्जीनियरिङ डिजाइन कार्य शुरु गर्ने

Share News

काठमाडौं । १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाकोल विस्तृत इन्जीनियरिङ डिजाइन कार्य सुरु गर्ने सरकारको घोषणा । त्यस्तै, उर्जाक्षेत्र विकासका लागि ७४ अर्ब ५० करोड रुपैयाँ बजेट बिनीयोजन  भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।