काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि भुकम्पपछीको पुनः निर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
सरकारले आगामी आर्थिक वर्ष प्राविधिक शिक्षाका लागि १ अर्ब ५९ करोड रूपैयाँ खर्चिने भएको छ । मंगलवार संघीय संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दे अर्थमन्त्री वर्षमान पुनले प्राविधिक शिक्षाका लागि १ अर्ब ५९ करोड विनियोजन गरेको बताए । आगामी आर्थिक वर्षका लागि सरकारले यस्तो शिक्षाका लागि सो बजेट विनियोजन गरेको हो ।
त्यस्तै सरकाले बिश्व बिद्यालय गाभ्न अध्यन गर्ने भएको छ । भने शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रलयलाइ २ खर्ब ३ अर्ब बढी बजेट विनियोजन गरेको जनाएको छ । त्यस्तै सरकारले मुस्ताङमा वायुगणुस्तर मापनकेन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।