आगामी आवको बजेट : ऊर्जाक्षेत्र विकासका लागि ७४ अर्ब ५० करोड विनियोजन

Share News

काठमाडौं । सरकारले ऊर्जाक्षेत्र विकासका लागि ७४ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । 

मंगलवार आगामी आव ०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन् । अर्थमन्त्री पुनको बजेट भाषण जारी छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।