बजेट भाषणमा संसदमा जे देखियो [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरिरहेका छन् । 

निर्धारित समयभन्दा सवा दुई घन्टा अपराह्न सवा ३ बजे शुरु भएको उक्त बैठकका क्रममा आर्थिक अभियान दैनिकले संसदभित्रका केही तस्वीर खिचेको छ । 

हेर्नुस् तस्वीरहरू 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।