काठमाडौं । गृहमन्त्रालयका लागि आगामी आर्थिक वर्ष १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
मंगलवार आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले गृहमन्त्रालयका लागि उल्लेखित रकम विनियोजन गरिएको जानकारी दिएका हुन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।