बबरमहलमा देवीदेवताको प्रदर्शनी [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा ‘नेपालका देवीदेवताहरू’ विषयक प्रदर्शनीको दोस्रो संस्करण जारी छ। 

नेपाल कला परिषद् तथा नेपाल हस्तकला महासंघको आयोजनामा भइरहेको उक्त प्रदर्शनीमा विभिन्न धर्मसँग सम्बन्धित २३५ थान कलाकृति राखिएका छन् । ती कलाकृति १६३ जना कलाकारले तयार पारेका हुन् । 

प्रदर्शनीमा दर्शकको आगमन भइरहेको आयोजकले जनाएको भनाइ छ । जेठ ८ शुरु भएको प्रदर्शनी २८ गतेसम्म जारी रहने छ ।

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।