चिनियाँ मार्सल आर्ट ताई चीको तालिममा नेपाली [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । चिनियाँ मार्सल आर्ट ताई चीको तीन महीने तालिम काठमाडौंमा सम्पन्न भएको छ । तालिममा सहभागी २० जनाले आफूले सिकेका शीप प्रदर्शन गरेका छन् । 

नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रले तालिम कार्यक्रम आयोजना गरेको हो । ‘नेपालीहरूले तालिमबाट चिनियाँ मार्सल आर्ट ताई चीको आधारभूत सीप सिकेर लाभ लिन सक्नेछन्,’ नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक सियाओ जियाङले भने ।

नेपाली प्रशिक्षार्थीलाई प्रशिक्षक मचा रत्न महर्जनले तालिम दिएका थिए । 

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।