योग दिवसमा सामूहिक योगाभ्यास [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । आज १०औं अन्तरर्राष्ट्रिय योग दिवस । ‘आफू र समाजका लागि योग’ भन्ने मुल नाराका साथ आज देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सो अवसरमा नक्साल नारायणचौरमा सामूहिक योग कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा उल्लेख्य मानिसको सहभागिता थियो ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो । महासभामा उक्त प्रस्ताव भारत सरकारले प्रस्तुत गरेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।