काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले यही असार २५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले हालसम्म कायम शेयरधनीहरूका लागि १ शेयर बराबर शून्य दशमलव ६०२४ को अनुपातमा ४८ लाख ७९ हजार ७१९ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो ।
सम्बन्धित शेयरधनीहरूले असार २५ गतेभित्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्न्छेन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।