घण्टाघरको प्रवलीकरण र पुन:निर्माण [तस्वीर]

Share News

काठमाडौंस्थित त्रिचन्द्र क्याम्पसको परिसरमा रहेको घण्टाघरको रेट्रोफिटिङ (प्रवलीकरण) गर्दै मजदुरहरू । पुरातत्त्व विभागसहितको संलग्नतामा भवन निर्माण विभागले घण्टाघरको दायाँ क्षेत्रको रेट्रोफिटिङ गर्ने र बायाँ क्षेत्रको भवनको पुन:निर्माण गर्ने गरी डिजाइन बनाएको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।