आज एक्काइसौँ राष्ट्रिय धान दिवस: तस्वीरमा हेर्नुहोस् धान रोपाईं

Share News

एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा टोखाका कृषकहरु तथा स्थानीयहरु रोपाँईमा सहभागी भई एक आपसमा हिलो छ्यापी रमाइलो गरि मनाएका छन । 


तस्वीर:  सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।