काठमाडौंको सोह्रखुट्टेमा सडक भासियो [तस्वीरहरू]

भासिएको सडक र खाल्डोबाट निकालिएको मोटरसाईकल- तस्वीर : सुनिल शर्मा/ आर्थिक अभियान

Share News

काठमाडौं । निरन्तर परेको वर्षाका कारण काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ । भासिएर बनेको खाल्डोमा एक मोटरसाइकल समेत खसेको थियो । हाल उक्त मोटरसाईकल बाहिर निकालिएको छ ।  सोह्रखुट्टे क्षेत्रमा यसअघि पनि पटक पटक सडक भासिने गरेको थियो ।

तस्वीर: सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।