काठमाडौं । वर्षाका कारण बागमती नदीमा पानीको सतह बढेको छ । मनसुन शुरु भएसँगै वर्षा हुँदा बागमतीमा मात्र होइन, काठमाडौं उपत्यकाका अन्य नदीमा पानीको सतह बढेको देखिन्छ ।
शुक्रवार कीर्तिपुरको चोभार गल्छीमा बागमती उर्लेको देखियो ।
हेर्नुस् तस्वीरहरू
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
काठमाडौं । वर्षाका कारण बागमती नदीमा पानीको सतह बढेको छ । मनसुन शुरु भएसँगै वर्षा हुँदा बागमतीमा मात्र होइन, काठमाडौं उपत्यकाका अन्य नदीमा पानीको सतह बढेको देखिन्छ ।
शुक्रवार कीर्तिपुरको चोभार गल्छीमा बागमती उर्लेको देखियो ।
हेर्नुस् तस्वीरहरू
टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।