मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

Share News

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो मौद्रिक नीति सार्वजनिक गर्दैछ ।

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरिरहेका छन् । त्यसअघि राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति पारित गरेको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।