गत आवको ११ महीनामा सोधनान्तर बचतमा उल्लेख्य वृद्धि

Share News

काठमाडौं । गत आर्थिक वर्ष (आव)को ११ महीनामा सोधनान्तर बचतमा उल्लेख्य वृद्धि भएको छ । 

शुक्रवार (आज) चालू आव २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले गत जेठसम्म सोधनान्तर बचत ४ खर्ब २५ अर्ब पुगेको जानकारी दिए । 

चालू आवमा पनि सोधनान्तर स्थिति बचतमा रहने नेपाल राष्ट्र बैंकको प्रक्षेपण छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।