मौद्रिक नीति सार्वजनिक, यस्तो छ पूर्णपाठ

Share News

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार (आज) मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।  

मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ सार्वजनिक गरिएको मौद्रिक नीतिमा शेयर धितो कर्जामा लचकता अपनाइएको छ । 

मौद्रिक नीतिमा शेयर धितो कर्जामा संस्थागत लगानीकर्ताका लागि अधिकतम २० करोडको सीमा खारेज गरिएको छ । व्यक्तिगत १५ करोडको सीमा भने यथावत् छ । 

मौद्रिक नीतिमा चालु आर्थिक वर्षको बजेटमा सरकारले अनुमान गरेबमोजिम ६ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्न सहयोग पुग्नेगरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गर्ने लक्ष्य लिइएको छ । 

यस्तो छ पूर्णपाठ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।