काठमाडौं । बिहीवार काठमाडौंको रत्नपार्क क्षेत्रमा मुखमा टेप लगाएर प्रदर्शन गर्दै सहकारी पीडितहरू । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले नेतृत्व गरेको उक्त प्रदर्शनमा सरकारले पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै पीडितहरूले रत्नपार्क क्षेत्रमा मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।