प्राधिकरणले टीओडी मिटरको तथ्यांक समेटिएको विवरण बुझायो लेखा समितिमा [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लेखा समितिमा डेटिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेको उद्योगहरूको टीओडी मिटरको तथ्यांक समेटिएको करीब एक लाख पेजको विवरण लेखा समितिमा बुझाएको छ । 

यस प्रकरणसँग सम्बन्धित अर्काइभ समाचारहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार टीओडी मिटरको तथ्यांक, लगबुक, एम्पाएरमा भएको बिलिङ र उद्योगीलाई छूट दिएको बिलको विवरण लेखा समितिमा बुझाइएको हो । 

सार्वजनिक लेखा समितिका सचिव एकराम गिरीले प्राधिकरणले केही बेरअघि टीओडी मिटरको ३७ पोका फाइल लेखा समितिलाई बुझाएको जानकारी दिए । 

हेर्नुस् तस्वीरहरू 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।