काठमाडौं महानगरपालिका वडा नम्बर १९ ढोकाटोलमा पर्खाल भत्किएपछि माटो पन्छाउँदै महानगरको डोजर । गएरातिदेखि परेको अविरल वर्षाका कारण भूक्षय भएपछि सोमवार बिहान करीब ७ः५५ बजे तत्कालीन गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्किएको हो । पर्खाल भत्किएपछि थप जोखिम हुन नदिन ढोकाटोल–कम्पुकोट मार्ग बन्द गरिएको छ। तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।