कुशेऔंशीमा गोकर्णेश्वरमा घुइँचो [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं ।  आज कुशेऔंशी । दिवङ्गत पितृलाई तर्पण, सिदा दान र पिण्ड अर्पण गर्न आज बिहान काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया (पितृ तीर्थ धाम)मा भक्तजनको घुइँचो लाग्यो । 

भाद्रकृष्ण औंशीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्छन् भन्ने धार्मिक विश्वास छ ।

आजकै दिन घरघरमा कुश भित्र्याइने गरिएको छ भने बुबाको मुख पनि हेर्ने चलन छ ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।