राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीमा रेग्मी

Share News

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीले पाएका छन् । बैंक व्यवस्थापन समितिकोे बैठकको निर्णय अनुसार उपकार्यकारी अधिकृत रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी दिएको हो । बैंकले हाल ७७ जिल्लामा २९४ शाखा, ३१० एटिएम र ७३ एक्स्टेन्सन काउण्टरमार्फत सेवा दिँदै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।