चंगाको उडान [तस्वीर]

Share News

काठमाडौंको टेकु दोभानस्थित बाग्मती किनारमा चंगा उडाउँदै एक बालक । दशैंको समयमा मानिस चंगा उडाएर रमाइलो गर्ने गर्छन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।