तस्वीरहरूमा हेर्नुस् ६९औं प्रहरी दिवस

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । नेपाल प्रहरीको ६९औं प्रहरी दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा प्रहरी जवानहरूले मार्चपास गरे। साथै कला कौशल र झाँकीसमेत प्रदर्शन गरियो । 

सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरीलाई सम्मानपत्र, कदरपत्र, पुरस्कार एवं विविध अलङ्कार तथा पदक प्रदान गरेका थिए । 

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।