अमेरिकी राष्ट्रपति निर्वाचन :  मत गणना जारी, ट्रम्पको प्रारम्भिक अग्रता

Share News

काठमाडौं । अमेरिकामा मंगलवार सम्पन्न राष्ट्रपतिय निर्वाचनको मत गणना शुरू भएको छ । राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस बीच प्रत्यक्ष प्रतिस्पर्धा छ ।  

प्रारम्भिक नतिजा अनुसार रिपब्लिकन पार्टीका ट्रम्पले अग्रता लिएका छन् । यो समाचार तयार पार्दा सम्म बीबीसी अंग्रेजी सेवाले दिएको अपडेट अनुसार  जम्मा ५३८ इलेक्ट्रोरल कलेज मध्ये ट्रम्पले २११ मत पाएका छन् भने निकटतम् प्रतिद्वन्द्वी  डेमोक्र्याटिक पार्टीकी  ह्यारिस जम्मा १५३ मत पाएकी छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।