उद्घाटन खेलमा न्युजल्याण्डका खेलाडी मार्टिन गप्टिलको अर्धसतक, एनपीएकै पहिलो अर्धसतक

Share News

काठमाडौं । काठमाडौंमा आजबाट शुरू भएको नेपाल प्रमियर लिगको पहिलो खेलमा न्युजिल्याण्डका खेलाडी मार्टिन गप्टिलले अर्धसतक बनाएका छन् । यो एनपीएलको पहिलो अर्धशतक बनेको छ । हाल खेलको १३.५ ओभरको समाप्ती सम्म ४२ बलमा ५५ रन सहित बनाएका उनी क्याच आउट भएका छन्  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।