सिवाईसी नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

Share News

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

यही पुस ६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सोही बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण सहितका वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णयसमेत गरेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।