भित्तामा झल्किँदै संस्कृति [तस्वीर]

Share News

काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको भित्तामा स्वेत भैरव र काष्ठमण्डपको पेन्टिङ बनाउँदै कलाकार । संस्कृति जगेर्नासँगै शहरको सुन्दरता बढाउने उद्देश्यले काठमाडौं महानगरले भित्तामा यस्तो पेन्टिङ बनाउन लागेको हो । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।