महाशिवरात्रि पर्व : शिवालयमा श्रद्धालु [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा, हिमा वि.क/आर्थिक अभियान

Share News

काठमाडौं । आज फागुन कृष्ण चतुर्दशी अर्थात् महाशिवरात्रि पर्व । भगवान महादेवको पूजा आराधना गरी देशभर यो पर्व मनाइँदैछ । 

पर्वका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा पूजाआजा गर्न आउने श्रद्धालुको भीड लागेको छ । जसका कारण मन्दिर परिसरमा उल्लास छाएको छ ।   

पर्वका अवसरमा नेपाल, भारतका विभिन्न स्थानबाट पशुपतिनाथ मन्दिर आएका बाबा पनि विभिन्न मुद्रामा देखिए । 

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।