नेष्डो समृद्ध लघुवित्तका सञ्चालक हमालको राजीनामा स्वीकृत

Share News

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक विप्लव हमालको राजीनामा स्वीकृत गरेको छ । चैत ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चालक हमालको राजीनामा स्वीकृत गरेको हो ।

हमालले आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजीनामा दिएको जानकारी समेत कम्पनीले दिएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।