नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा मणि कुमार अर्याल चयन

Share News

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा मणि कुमार अज्र्याल चयन भएका छन् । जेठ ५ गते सम्पन्न कम्पनीको १८औं वार्षि साधारण सभाबाट निर्वाचित सञ्चालहरुको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा अज्र्याललाई चयन गर्ने निर्णय गरेका हुन ।

अध्यक्ष अज्र्यालको नेतृत्वले आगामी दिनमा कम्पनीलाई बलियो रुपमा अघि बढाउन सकिने विश्वास सञ्चालकहरुको रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।