नेष्डो समृद्ध लघुवित्तको सीईओमा आचार्य

Share News

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक कुमार आचार्य नियुक्त भएका छन् । 

कम्पनी सञ्चालक समितिको गत आइतवार बसेको बैठकले आगामी साउन १९ देखि लागू हुने गरी आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।