arthik abhiyan
ad banner

यस्तो छ राजधानीमा शुरु भएको स्मार्ट पार्किङ (फोटो फिचर)

Jun 18, 2019
फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

असार ३, काठमाडौं (अस) । काठमाडौंको न्यूरोड क्षेत्रमा सञ्चालित स्मार्ट पार्किङमा सेवाग्राहीलाई रसिद दिँदै कर्मचारीहरु ।

आइतवारदेखि शुरू भएको उक्त पार्किङमा गाडीको प्रतिघण्टा रू. ८० र मोटरसाइकलको रू. २५ लिने गरेको गरिएको छ । ‘पार्क केटीएम’ एप डाउनडोड गरी वा फोन गरेर पार्किङ सुविधा लिन सकिनेछ ।

उक्त पार्किङमा बुकिङ गरेको १५ मिनेटभित्र पुग्नुपर्ने व्यवस्था छ । तर, काठमाडौंको जामले गर्दा उक्त समयमा पुग्न नसकिने गुनासो सेवाग्राहीले गरेका छन् ।

तस्वीर : रवि महर्जन
प्रतिक्रिया दिनुहोस्