arthik abhiyan
ad banner

माइतीघर मण्डलामा गुठी विधेयकको विरोधमा गरिएको विशाल खबरदारी सभा (फोटो फिचर)

Jun 19, 2019
Slider फोटो फिचर
Image Not Found
author avatar आर्थिक अभियान

असार ४, काठमाडौं (अस) । गुठी संरक्षक एवम् सरोकारवालाहरुले काठमाडौंको माइतीघर मण्डलामा बुधवार गुठी विधेयकको विरोधमा विशाल खबरदारी सभा आयोजना गरिएको छ । मंगलवार सरकारले विधेयक फिर्ता लिएको घोषणा गरे पनि उक्त विधेयक फिर्ता मात्र नभई खारेज नै गर्नुपर्ने माग प्रदर्शनकारीले गरेका छन् ।

तस्वीरहरु : मोनिका मल्ल/आर्थिक अभियान

प्रतिक्रिया दिनुहोस्