arthik abhiyan
ad banner

तस्वीरमा न्यूबिज बी–स्कूल कन्क्लेभ एन्ड अवार्ड २०१९

Jun 23, 2019
फोटो फिचर
Image Not Found
author avatar Kishwor Bam
१. न्यूबिज बी स्कूल कन्क्लेभ एन्ड अवार्डको उद्घाटन गर्दै शिक्षासचिव खगराज बराल, साथमा न्यू बिजनेश एजका अध्यक्ष मदन लम्साल । [caption id="" align="alignnone" width="900"] २. नेपालमा व्यवस्थापन शिक्षा विषयक कन्क्लेभमा सहभागी हुँदै बिजनेश अक्सिजन प्रालिका अध्यक्ष सिद्धान्तराज पाण्डे, राष्ट्रिय सभाका सदस्य डा. विमला राई पौड्याल, आईएमई ग्रूपका सहसंस्थापक हेमराज ढकाल र एस एजुकेशन भेन्चरका उपाध्यक्ष आशिष तिवारी ।[/caption]  
[caption id="attachment_349805" align="aligncenter" width="500"] ३. कार्यक्रमका बारेमा प्रकाश पार्दै न्यू बिजनेश एजका अध्यक्ष मदन लम्साल ।[/caption] [caption id="attachment_349806" align="aligncenter" width="900"] ४. बेस्ट एमबीए कलेजको अवार्ड ग्रहण गर्दै कुसोमका डीन डा. विजय केसी, डा. विनोदकृष्ण श्रेष्ठलगायत ।[/caption] [caption id="attachment_349807" align="aligncenter" width="900"] ५. बेस्ट एमबीएस कलेजको अवार्ड ग्रहण गर्दै आदिकवि भानुभक्त क्याम्पस, दमौली तनहुँका क्याम्पस प्रमुख महाप्रसाद हडखले । अवार्ड वितरण गर्दै पञ्चकन्या ग्रूपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ र एसबीआई बैंकका सीईओ अनुकूल भट्नाकर ।[/caption] [caption id="attachment_349808" align="aligncenter" width="900"] ६. बेस्ट बीबीए कलेजको अवार्ड ग्रहण गर्दै कुसोमका सहायक प्राध्यापक रूपेशकृष्ण श्रेष्ठ । पुरस्कार प्रदान गर्दै जावलाखेल ग्रूप अफ इन्डस्ट्रीका कार्यकारी निर्देशक सशिन जोशी ।[/caption] [caption id="attachment_349809" align="aligncenter" width="900"] ७. बेस्ट बीबीएस कलेजको उपाधि ग्रहण गर्दै डीएभी कलेजका कार्यक्रम प्रमुख रोसिसजंग शाक्य । अवार्ड वितरण गर्दै राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्याल तथा प्रभु बैंकका सीईओ अशोक शेरचन ।[/caption] [caption id="attachment_349810" align="aligncenter" width="900"] ८. बेस्ट होटल मेनेज्मेन्ट कलेजको उपाधि लिँदै एआईटीएमका निर्देशक तथा विद्यालय प्रमुख वसन्त जोशी, कार्यकारी निर्देशक भूपदास राजभण्डारी । पुरस्कार प्रदान गर्दै कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डे र आर्थिक अभियान दैनिकका सम्पादक मुकुल हुमागाईं ।[/caption] [caption id="attachment_349811" align="aligncenter" width="900"] ९. बेस्ट पब्लिक क्याम्पसको अवार्ड ग्रहण गर्दै नाथमका कार्यकारी निर्देशक दुर्गादत्त ढकाल । अवार्ड प्रदान गर्दै शिक्षासचिव खगराज बराल र निर्णायक महाश्रम शर्मा ।[/caption] [caption id="attachment_349812" align="alignnone" width="900"] १०. प्रदेश नं १ को बेस्ट स्कूलको अवार्ड ग्रहण गर्दै आस्था कलेज दमकका क्याम्पस प्रमुख टेकनाथ भण्डारी । अवार्ड वितरण गर्दै निर्णायक वीणा राणा, साथमा न्यू बिजनेश एजका निर्देशक सविता सुवेदी ।[/caption] [caption id="attachment_349813" align="aligncenter" width="900"] ११. प्रदेश नं २ को बेस्ट स्कूलको अवार्ड ग्रहण गर्दै वीरगञ्ज पब्लिक कलेजका डा. दीपक शाक्य । अवार्ड दिँदै होटल एशोसिएशन नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, साथमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय ।[/caption] [caption id="attachment_349814" align="aligncenter" width="900"] १२. प्रदेश नं ३ को बेस्ट स्कूलको अवार्ड लिँदै प्रेसिडेन्सी कलेज अफ मेनेज्मेन्ट साइन्सेस, भरतपुरका संस्थापक प्रिन्सिपल शम्भु क्षत्री । अवार्ड दिँदै बिजनेश अक्सिजन प्रालिका अध्यक्ष सिद्धान्तराज पाण्डे र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह ।[/caption] [caption id="attachment_349815" align="aligncenter" width="900"] १३. गण्डकी प्रदेशको बेस्ट स्कूलको अवार्ड ग्रहण गर्दै ला ग्रान्डी इन्टरनेशनल कलेज पोखराका प्रिन्सिपल किरण केसी । अवार्ड दिँदै विज्ञान तथा प्रविधि सचिव कृष्णराज बीसी ।[/caption] [caption id="attachment_349816" align="aligncenter" width="900"] १४. प्रदेश नं ५ को बेस्ट स्कूल अवार्ड विजेता तिलोत्तमा क्याम्पसका डा. रामचन्द्र पौडेल । अवार्ड दिँदै एभरेस्ट बैंकका सहमहाप्रबन्धक राजीव जैन र भिबोर क्यापिटलका अध्यक्ष तुलसी उप्रेती ।[/caption] [caption id="attachment_349817" align="aligncenter" width="900"] १५. कर्णाली प्रदेशका बेस्ट स्कूलको अवार्ड ग्रहण गर्दै मध्यपश्चिम विश्वविद्यालय (मुसोम) सुर्खेतका कार्यक्रम निर्देशक नारायण पौडेल । अवार्ड दिँदै एभेरस्ट बैंकका सहमहाप्रबन्धक गिरीश कोहली र निर्णायक विकेश प्रधानांग ।[/caption] [caption id="attachment_349818" align="aligncenter" width="3543"] १६. कार्यक्रम समापनपछि सामूहिक तस्वीर खिच्दै विजेता, निर्णायक, प्रायोजक, न्यू बिजनेश एज प्रालिका कर्मचारीलगायत ।[/caption] [caption id="attachment_349819" align="aligncenter" width="900"] १७. प्रायोजकहरूलाई मायाको चिनो प्रदान गरेपछिको सामूहिक तस्वीर ।[/caption] [caption id="attachment_349820" align="aligncenter" width="3543"] १८. कार्यक्रममा उपस्थित सहभागी ।[/caption] [caption id="attachment_349821" align="aligncenter" width="900"] १९. प्रशंसापत्र ग्रहण गरेपछि निर्णायकहरू ।[/caption] [caption id="attachment_349822" align="aligncenter" width="900"] २०. डीएभी कलेजका छात्राहरू नृत्य प्रस्तुत गर्दै ।[/caption]

तस्वीर: प्रदीपकुमार श्रेष्ठ, रवि महर्जन, मोनिका मल्ल/आर्थिक अभियान

प्रतिक्रिया दिनुहोस्