arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लोकसेवा आयोगको विज्ञापनको विरुद्धमा सडकमा उत्रिएका प्रदर्शनकारी (फोटो फिचर)

Aug 6, 2019  
बजार फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

साउन २१, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि पछिल्लो पटक प्रकाशन गरेको विज्ञापन असमावेशी भएको भन्दै मंगलवार काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । आरक्षण बचाऔं आन्दोलनको नाम दिएर विभिन्न समुदायका व्यक्तिहरुले लोकसेवा आयोगले संघीयताको मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित विज्ञापन प्रकाशन गरेको भन्दै विभिन्न समुदायले विरोध गर्दै आएका छन् ।

तस्वीरमा हेर्नुहोस् विरोध प्रदर्शन

तस्वीरहरु : मोनिका मल्ल/आर्थिक अभियान

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्