arthik abhiyan
ad banner

शिवम् सिमेण्टका सीईओ देवकोटाको राजीनामा स्वीकृत

Aug 9, 2019 
लगानी
Image Not Found

साउन २४, काठमाडौं (अस) ।शिवम् सिमेण्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सजन देवकोटाले दिएको राजीनामा कम्पनीले स्वीकृत गरेको छ । देवकोटाले आफ्नो व्यक्तिगत कारण देखाई साउन २१ गते राजीनामा दिएका थिए भने कम्पनीले साउन २४ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ । कम्पनीको संचालक समितिले देवकोटाको राजीनामा स्वीकृत गरेपछि सञ्चालक रघुनन्दन मारुलाई रिक्त रहेको सीइओको  जिम्मेवारी दिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्