arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सानिमा क्यापिटलको ठेगाना परिवर्तन

Aug 13, 2019  
शेयर / बैङ्किङ गतिविधि
NA

साउन २८, काठमाडौं (अस) । सानिमा क्यापिटल लिमिटेडले ठेगाना परिवर्तन गरेको छ । कम्पनी मंगलवारदेखि पुतलीसडक स्थित शेयर मार्केट्स कमर्शियल कम्प्लेक्सको दोस्रो तल्लामा स्थानान्तरण भएको छ । यसअघि कम्पनीले नारायणचौर, नक्सालबाट सेवा दिँदै आएको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्