arthik abhiyan
ad banner

एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रस्ताव विशेष सभाबाट पारित

Aug 13, 2019 
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

साउन २८, काठमाडौं । एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने सम्बन्धमा प्रस्ताव पारित गरेको छ । एनएमबि बैंकको मंगलवार काठमाडौंमा आयोजित विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।

सभाले गाभ्ने/गाभिने र सम्पत्ति दायित्वको मूल्यांकन गरी ओम डेभलपमेन्ट बैंकको १०० कित्ता बराबर एनएमबि बैंकको ७६ कित्ता शेयर आदान प्रदान गर्ने सहमति भएको छ । सभाले बैंकको सहायक कम्पनी मार्फत शेयर दलालको कार्य गर्ने व्यवस्था गरेको छ । गाभिएपश्चात कम्पनीको संयुक्त नाम एनएमबि बैंक लिमिटेड हुनेछ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्