arthik abhiyan
ad banner

लोभ, सेयर मूल्य र मार्केट क्र्यास 

Aug 14, 2019 
१० वर्ष अघि
NA

मानिस स्वभावैले लोभी हुन्छ । लोभी हुनु कुनै अनौठो र हानिकारक बानी त हैन तर हरेक कुरामा दुई पाटा आवश्यक हुन्छन् । नेपालीमा उखान नै छ नि लोभले लाभ लाभले विलाप । तर, उखानले इंगित गरेजस्तै लोभले प्राप्त लाभलाई विलापमा परिणत गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ मानिस आफैंमा भर पर्ने कुरा हो । 

व्यापारशास्त्र अध्ययन गर्ने विद्यार्थीका नाताले मेरो अध्ययनको प्रमुख उद्देश्य नै लाभ कसरी आर्जन गर्ने भन्ने हो । तर, सँगसँगै यो शास्त्रमा लाभबाट हुने विलापबारे पनि बारम्बार स्मरण गराइएको हुन्छ । अझ स्पष्टसँग भन्नुपर्दा यस शास्त्रको आधार लाभबाट हुने विलापलाई कसरी कम गर्ने अथवा रोक्ने भन्नेमा केन्द्रित हुन्छ । तर, लाभ कमाउनुभन्दा विलापलाई व्यवस्थापन गर्ने काम असाध्यै गाह्रो हुन्छ । अझ, सजिलो भाषामा भन्नुपर्दा खुसी भएर हाँस्नुभन्दा दुःखी भएर सम्हालिनु तीन गुणा गाह्रो हुन्छ । 

पाठकको मनमा प्रश्न उठ्न सक्छ लोभ र सेयरको मूल्यको के नाता ? तर नाता गहिरो छ ।  

(मात्रिकाबाबु पोखरेलको आलेखबाट)
वर्ष ३, अंक ४९ २०६५, साउन २७–भदौ १

प्रतिक्रिया दिनुहोस्